राजनीति

महावु उपाध्यक्ष भत्ता लिएर जनताको घरमा

दैलेख : दैलेखको महावु गाउँपालिकाकी उपाध्यक्ष मञ्जु पाण्डेले जनताको घर दैलोमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण अभियान सुरु गरेकी छन् । गाउँका बृद्ध नागरिकको सहजताका लागि घर दैलोमा सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरिएको...

पुरा पढ्नुहोस
खोप अभियानलाई प्रभावकारी बनाऊँः शाही

दैलेख : जिल्ला समन्वय समिति दैलेखका समन्वय प्रमुख नमराज शाहीले खोप अभियानलाई प्रभावकारी बनाउन स्थानीय पालिकाहरुलाई सुझाव दिएका छन् । स्वास्थ्य सेवा कार्यालय दैलेखले जिल्ला स्तरिय पूर्ण खोप कार्यक्रमको समिक्षामा बोल्दै समन्वय प्रमुख शाहीले खोप...

पुरा पढ्नुहोस
घरेलु हिंसा रोक्ने अभियान निरन्तर

दैलेख : समाजमा विद्यमान बालविवाह, घरेलु हिंसा, जातीय छुवाछुत लगायतका घटनाहरु बढ्न नदिन घटना भएको खण्डमा कानुनी उपचार खोज्न अभियान सञ्चालन गरिएको छ । अभियान निरन्तर रुपमा सञ्चालन भईरहेको महिला सशक्तिकरण मञ्च दैलेखले जानकारी...

पुरा पढ्नुहोस
मतदाता शिक्षालाई प्रभावकारी बनाइने

दैलेख : आसन्न मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश निर्वाचनको लागि मतदाता शिक्षालाई कर्णाली प्रदेशमा प्रभावकारी बनाइने भएको छ । निर्वाचन आयोगका अनुसार गत स्थानीय तह निर्वाचनमा बदर मत धेरै भएपछि मतदाता शिक्षा...

पुरा पढ्नुहोस
गाउँ अभियानमा एमाले

दैलेख : आसन्न मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश निर्वाचनको लागि दैलेखमा क्रियाशिल राजनीति दलहरुले गाउँ अभियानलाई तिव्रता दिएका छन् । निर्वाचनको मिति नजिकिएसँगै चुनाव आफ्नो पोल्टामा पार्न दलहरुले गाउँ अभियानलाई तिव्रता दिएका...

पुरा पढ्नुहोस
‘दैलेखको विकास र समृद्धि नै मेरो एजेण्डा’

नेकपा (एमाले) दैलेखका अध्यक्ष रविन्द्रराज शर्मा यसपटकको प्रतिनिधिसभा निर्वाचनमा पनि दैलेख क्षेत्र नं. १ बाट उम्मेदवार बनेका छन् । २०७४ को निर्वाचनमा वाम गठबन्धनको समर्थनमा विजयी भएका शर्मा यसपटक पनि चुनावी मैदानमा छन् ।...

पुरा पढ्नुहोस
प्रहरी जनताको चुलो चौकोको सदस्य भइसकेको छः कानुन मन्त्री शाही

दैलेख : कर्णाली प्रदेश सरकारका कानुन मन्त्री हिमबहादुर शाहीले प्रहरी जनताको चुलोचौकोको साथि भइसकेको बताएका छन् । प्रहरी दिवसको अवसरमा दैलेखमा गरिएको बृहत कार्यक्रममा बोल्दै शाहीले भने “नेपाल प्रहरी जनताको यती राम्रो साथि भएको...

पुरा पढ्नुहोस
मापदण्ड पालना नगर्ने उद्योग सिल

सुर्खेत : उत्पादन मापदण्ड विपरीत सञ्चालनमा रहेका तीन उद्योगमा सिल गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले बजार अनुगमनका क्रममा तीन उद्योग सिल गरेको हो । कार्यालयले पटक–पटक दिएको निर्देशन अटेर गरेको, बिना...

पुरा पढ्नुहोस
आचारसहिंता पालना गर्ने प्रतिबद्धता

दैलेख : आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई स्वच्छ, निष्पक्ष बनाउनका लागि निर्वाचन आयोगले जारी गरेको आचारसहिंता पालना गर्न दैलेखका सबै निकायहरुले प्रतिबद्धता व्यक्त गरेका छन् । चुनावी मैदानमा होमिएका...

पुरा पढ्नुहोस
आम निर्वाचन पछिको परिदृष्य

विषय प्रवेश यस वर्षको आवधिक निर्वाचन आगामी मंसिर चार गते सम्पन्न भई प्रदेश र संघका गरी ६०५ प्रतिनिधि निर्वाचित हुँदै छन् । निर्वाचन राष्ट्रिय राजनीतिक महापर्व हो । सम्पूर्ण नागरिकले आफ्नो सार्वभौम अधिकारको प्रयोग गर्न...

पुरा पढ्नुहोस